असोज ३ गते सार्वजनिक बिदा

संविधान दिवसको दिन अर्थात संविधान दिवसको दिन सार्वजनिक बिदा दिइने भएको छ। संचार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले संविधान दिवस भव्यताका साथ मनाउनका लागि आ आफ्नो स्थानबाट योगदान दिन सबैलाई आग्रह गरे । संविधान दिवस मूल समारोह समिति अन्र्तगतको प्रचार प्रशार उपसिमितिले बुधबार संचार मन्त्रालयमा गरेको छलफल कार्यक्रममा उनले सरकारले संविधान दिवस भव्यताका साथ … Continue reading असोज ३ गते सार्वजनिक बिदा